पाँचथरको नाम्दुखोलामा बन्यो ‘आर्च ब्रिज’, आउजाउ सहज
onlinekhabar.com · Fri Jul 03 03:25:16 GMT 2026

१९ असार, पाँचथर । पाँचथरको शिवालय–रानीटार–लुङरुप सडकखण्डअन्तर्गत नाम्दुखोलामा नयाँ प्रविधिको पुल निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाले सहज आवतजावतको सुविधा पाएका छन् ।
सडक कालोपत्रे भइसके पनि खोलामा बनाइएको कजवे बाढीले बगाएपछि केही वर्षदेखि सो सडकखण्डमा सवारी सञ्चालन हुन सकेको थिएन । निर्माणाधीन पुलसमेत बाढीले बगाउँदा स्थानीयले सास्ती भोग्दै आएका थिए ।
Read full story at source (onlinekhabar.com)