खामेनीको अन्त्येष्टि समारोहमा २ करोड मानिस सहभागी हुने अनुमान
nepalpress.com · Fri Jul 03 03:22:41 GMT 2026

काठमाडौं । इरानका पूर्व सर्वोच्च नेता अयातोल्लाह सैयद अली खामेनीको पार्थिव शरीरलाई उनको मृत्यु भएको स्थानमा लगिएको इरानी सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
इस्लामिक रिपब्लिक अफ इरान ब्रोडकास्टिङ (आईआरआईबी) का अनुसार कुनै पूर्वसूचना नदिई आयोजित कार्यक्रममा खामेनीको शव राखिएको कफिनलाई उनको ‘शहादत’ भएको स्थानमा पुर्याइएको हो ।
Read full story at source (nepalpress.com)