मलेसिया रोजगारीमा सिन्डिकेट खडा गर्न खोजिएको भन्दै व्यवसायीले गुहारे रवि लामिछाने
ratopati.com · Thu Sep 03 16:55:15 GMT 2026

काठमाडौँ । नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको प्रतिनिधि मण्डलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेको छ ।
संघले मलेसियाको श्रमिक भर्ना प्रक्रियामा सीमित संस्थाहरूलाई मात्र समावेश गरी सिन्डिकेट खडा गर्न खोजिएको भन्दै लामिछानेको ध्यानाकर्षण गराएको जनाएको छ ।
Read full story at source (ratopati.com)