सुरूङमा फसेका ३५० जनाको उद्धार, अझै कति बाँकी?
barnanmedia.com · Thu Aug 27 23:11:35 GMT 2026

नेपाली सेनाले माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाको सुरुङभित्र फसको ३५० जनाको उद्धार गरेको छ ।
रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि ती मानिस सुरुङभित्र फसेको खबरले चौतर्फी चिन्ता बढाएको थियो । तर, चुनौतीपूर्ण उद्धार कार्य गर्दै सेनाले उनीहरूलाई सफलतापूर्वक उद्धार गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Read full story at source (barnanmedia.com)