इन्दिरा राना र तोसिमा कार्कीले रास्वपा उपसभापतिमा उमेदवारी दिने
baahrakhari.com · Thu Jun 25 17:42:32 GMT 2026

चितवन । पूर्वउपसभामुख तथा रास्वपा सांसद इन्दिरा रानामगरले रास्वपाको उपसभापतिमा उमेदवारी दिने भएकी छन् ।
चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा उनले उपसभापतिमा उमेदवारी दिने भएकी हुन् ।
Read full story at source (baahrakhari.com)