रसुवा बाढी: कटारीका मजदुर मोहनबहादुरको शव चितवनमा फेला
nagariknews.nagariknetwork.com · Thu Sep 03 16:37:37 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हराइरहेका उदयपुरका १६ जनामध्ये एक जनाको शव फेला परेको छ।
ज्याला मजदुरी गर्न रसुवा पुगेका कटारी नगरपालिका-५ भोर्लेका ४० वर्षीय मोहनबहादुर सार्कीको शव चितवनमा भेटिएको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)