यस्तो छ आजको फलफूल तथा तरकारीको मूल्यसूची
khabarhub.com · Fri Jul 03 03:36:13 GMT 2026

काठमाडौं – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य सार्वजनिक गरेको छ। समितिका अनुसार आज गोलभेँडा, आलु, प्याज, हरियो तरकारी, फलफूलदेखि माछासम्मका विभिन्न कृषि उपजको थोक मूल्य निर्धारण गरिएको हो।
Read full story at source (khabarhub.com)