बाढी प्रभावित क्षेत्रमा १० ट्रक राहत सामग्री परिचालन
khabarhub.com · Thu Aug 27 07:06:51 GMT 2026

काठमाडौं – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा प्रभावित क्षेत्रमा १० ट्रक खाद्यान्न तथा लत्ताकपडाका पठाएको छ ।
प्राधिकरणका उपसचिव रामबहादुर के.सीले बाढी प्रभावित क्षेत्रमा चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्यांकेट पठाइएको जानकारी दिए। यसैगरी, बाढी प्रभावित क्षेत्रमा १५ हजार लिटर डिजल र पेट्रोल १५ हजार लिटर पेट्रोल पठाइएको जानकारी दिएको छ ।
Read full story at source (khabarhub.com)