बाढीपीडितको राहतका लागि एनआरएनए एनसीसी युएईद्वारा ११ लाख ३५ हजार सहयोग
ratopati.com · Thu Sep 03 17:05:57 GMT 2026

काठमाडौँ । भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित पीडितहरूको राहत तथा सहयोगका लागि नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले ११ लाख ३५ हजार २४९ रुपैयाँ सहयोग गरेको छ ।
नेपाल एसोसिएसन–एनआरएनए एनसीसी युएईले सङ्कलन गरेको ११ लाख ३५ हजार २४९ रुपैयाँ बाढीपीडितहरूको सहयोगार्थ एनआरएनए आईसीसी मध्यपूर्व संयोजक रमेश श्रेष्ठमार्फत हस्तान्तरण गरिएको हो ।
Read full story at source (ratopati.com)