नेपाल-चीन सीमाबाट सुरू भएर ६ घन्टामा यसरी आइपुग्यो नारायणीसम्म बाढी
setopati.com · Thu Aug 27 07:08:23 GMT 2026

नेपाल-चीन सीमावर्ती क्षेत्रमा गएको हिमपहिरोका कारण बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण बाढी ६ घन्टामा नारायणीसम्म कसरी पुग्यो भन्ने विस्तृत प्राविधिक विवरण सार्वजनिक भएको छ।
जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले उक्त विवरणसहितको प्रतिवेदन बिहीबार बिहान सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)