संयमित र मर्यादित भएर आचोलना गर्नुस्, सच्चिन तयार छौं : रवि लामिछाने
pahilopost.com · Sat Jul 15 09:21:53 UTC 2023

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गरेका छन्।
बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित नगर भेलामा उनले पार्टी पङ्क्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरेका हुन्।
Read full story at source (pahilopost.com)