विपद् व्यवस्थापनमा एकजुट हुन कार्यवाहक प्रमुख डंगोलको अपिल
clickmandu.com · Thu Aug 27 07:08:29 GMT 2026

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न मानवीय संकटलाई संयमतापूर्वक व्यवस्थापन कार्यमा एकजुट हुन सबैमा अपिल गरेकी छन् ।
अकल्पनीय विपदले पुर्याएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उनले उद्धारको पर्खाइमा रहनुभएका व्यक्ति तथा परिवारलाई उद्धार तथा राहत प्रदान गर्ने, विस्थापित परिवारलाई स्थापित गर्ने, त्रासमा रहेका नागरिकलाई भयमुक्त बनाउने मानवीय सहयोगका लागि जुट्न आग्रह गरेकी हुन् ।
Read full story at source (clickmandu.com)