वैज्ञानिक भन्छन्, ‘भोटेकोशीमा आएको भीषण बाढी विशाल भू–गर्भीय घटनाको परिणाम’
lokaantar.com

नेपालको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी हिमालयमा घटेको एक ‘विशाल भू–गर्भीय घटना’को परिणाम भएको वैज्ञानिकहरूले औंल्याएका छन् ।
कोलम्बिया विश्वविद्यालयस्थित लमोन्ट–डोहेर्टी अर्थ अब्जर्भेटरीका भूभौतिकविद् गोरान एक्स्ट्रोमका अनुसार, यो घटना हिमालय क्षेत्रमा एउटा विनाशकारी शृंखलाले निम्त्याएको हो ।
Read full story at source (lokaantar.com)