शुक्रबार शिक्षण अस्पताल पूरा दिन सञ्चालन हुने
baahrakhari.com · Thu Sep 03 17:30:09 GMT 2026

काठमाडौं । श्रीकृष्ण जन्माष्टमीका दिन त्रिवि शिक्षण अस्पताल पूरा दिन सञ्चालन हुने भएको छ ।
"शुक्रबार श्रीकृष्ण जन्माष्टमीका दिन यस त्रिवि शिक्षण अस्पतालबाट प्रवाह हुने बिहानी तथा दिवा सत्रका सम्पूर्ण सेवाहरू पूरा दिन सञ्चालन हुने भएकाले सम्बन्धित सबैको जानकारीका लागी यो सूचना प्रकाशित गरिएको छ," अस्पतालले जारी गरेको सूचनामा भनिएको छ ।
Read full story at source (baahrakhari.com)