सेनाद्वारा निर्मित हेलिप्याड अदानचुली गाउँपालिकालाई हस्तान्तरण
deshsanchar.com · Thu Jun 11 15:15:33 GMT 2026

हुम्ला – शत्रुभञ्जन गुल्म रानीवनले अदानचुली गाउँपालिकाका तीन वटा वडाका स्थानीयलाई पायक पर्ने गरी निर्माण गरेको हेलिप्याड हस्तान्तरण गरेको छ। उक्त वडाका वस्तीका स्थानीय बिरामी पर्दा र विपदको समयमा राहत सामग्री ढुवानी गर्न सहजताका लागि सेनाले सो हेलिप्याड निर्माण गरेर गाउँपालिकालाई हस्तान्तरण गरेको हो।
Read full story at source (deshsanchar.com)