विपद्का बेला भ्रम फैलाउनेदेखि `सुन लुछ्ने´ सम्म प्रहरीको नोटिसमा
nepalpress.com · Thu Aug 27 07:05:37 GMT 2026

काठमाडौं । बाढीपश्चात भइरहेका अस्वाभाविक, गैरकानुनी एवं अमानवीय गतिविधि प्रहरीले ‘नोटिस’ मा राखेको बताएको छ । प्रचलित कानुन, सामाजिक र सांस्कृतिक मर्यादाविपरीतका त्यस्ता क्रियाकलाप क्षम्य नहुने केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले बताएका छन् ।
बाढीले बगाएको एउटा शवबाट सुन लुछेको भिडिओ क्लिप भाइरल छ । बुधबार अपराह्न बाढी चितवनस्थित नारायणी नदीमा पुग्दा ग्यास सिलिण्डर खोसाखोसको दृश्य पनि भाइरल छ ।
Read full story at source (nepalpress.com)