भोटेकोशी बाढी प्रभावितका लागि राहत सामग्री संकलन गर्न ३ स्थान तोकियो
nepalpress.com · Thu Aug 27 07:06:53 GMT 2026

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावितलाई सघाउन राहत सामग्री सङ्कलन गर्न तीन स्थान तोकेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विदेशबाट हवाईमार्ग हुँदै आउने राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघरमा जम्मा गरिनेछ। त्यसपछि आवश्यकताअनुसार सरकारले नै प्रभावित क्षेत्रमा वितरण गर्नेछ।
Read full story at source (nepalpress.com)