तामुटारमा पक्की पुल निर्माण
khabarhub.com · Fri Jul 03 04:15:39 GMT 2026

भोजपुर – भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ ।
Read full story at source (khabarhub.com)