बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्ति दिन ५० करोड रुपैयाँ निकासा
shilapatra.com · Fri Jul 03 04:11:00 GMT 2026

कृषि, वन तथा वातावरण मन्त्रालयले बर्डफ्लुबाट प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन रकमान्तर गरेर पशुसेवा विभागलाई ५० करोड रुपैयाँ निकासा गरेको छ ।
मन्त्रालयले बर्डफ्लु पुष्टि भएका ११ जिल्लामा नष्ट गरिएका पन्छी, अण्डा तथा दानाको क्षतिपूर्ति वितरणका लागि उक्त रकम विभागलाई उपलब्ध गराएको हो ।
Read full story at source (shilapatra.com)