भोटेकोशी बाढी : बिरामी काकालाई काठमाडौं आउन भन्दै फोन गरेका हेमन्त त्यसपछि सम्पर्कविहीन
ekantipur.com · Thu Sep 03 17:46:53 GMT 2026

भोटेकोशी बाढी : बिरामी काकालाई काठमाडौं आउन भन्दै फोन गरेका हेमन्त त्यसपछि सम्पर्कविहीन
बुवा बितेको ६ महिना नबित्दै परिवारमा अर्को बज्रपात परेको हेमन्तकी बहिनी सावित्रीले बताइन् । ‘बुवापछि परिवारको सबै जिम्मेवारी दाइकै काँधमा थियो । अहिले उहाँ नै सम्पर्कविहीन हुँदा परिवारको खम्बा नै टुटेजस्तो भएको छ,’ उनले भनिन् ।
Read full story at source (ekantipur.com)