महिला टी-२० विश्वकप: दक्षिण अफ्रिकालाई हराउँदै इङ्ल्यान्ड फाइनलमा
barnanmedia.com · Fri Jul 03 04:20:31 GMT 2026
आयोजक इङ्ग्ल्याण्डले उत्कृष्ट प्रदर्शन गर्दै दक्षिण अफ्रिकालाई ४० रनले पराजित गर्दै आइसीसी महिला टी-२० विश्वकप २०२६ को फाइनलमा प्रवेश गरेको छ।
बिहीबार ओभलमा खेलिएको सेमिफाइनलमा यो जितसँगै इङ्ग्ल्याण्ड अब आफ्नो घरेलु मैदानमा अर्को विश्वकप उपाधि जित्नबाट केवल एक कदम टाढा छ।
Read full story at source (barnanmedia.com)