औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन
khabarhub.com · Fri Jul 03 04:36:55 GMT 2026

काठमाडौं – औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा बजारमा पारदर्शिता कायम गर्न ६ बुँदे निर्देशन जारी गरेको छ।
Read full story at source (khabarhub.com)