बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री नगर्न विभागको निर्देशन, उल्लङ्घन गरे कारबाही हुने
khabarhub.com · Fri Jul 03 04:39:28 GMT 2026

काठमाडौं – पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत पन्छी बिक्री–वितरण नगर्न व्यवसायीलाई निर्देशन दिएको छ। सङ्क्रमित पन्छी बजारमा बिक्री गरेको पाइए कानुनबमोजिम कडा कारबाही गरिने विभागले चेतावनी दिएको छ।
Read full story at source (khabarhub.com)