बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका अध्यक्षमा नियुक्त डा. सिंहले लिए पद तथा गोपनीयताको शपथ
swasthyakhabar.com · Fri Jul 03 04:42:08 GMT 2026

काठमाडौं- चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्ष पदमा नियुक्त भएका वरिष्ठ चिकित्सक डा. योगेन्द्रप्रसाद सिंहले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उनलाई सपथ ग्रहण गराएकी हुन्।
मन्त्रालयले केही दिनअघि डा. सिंहलाई अस्पतालको अध्यक्ष नियुक्त गरेको हो। शपथ ग्रहणसँगै उनले अस्पतालको नेतृत्व औपचारिक रूपमा सम्हाल्नका लागि पत्र बुझेका छन्।
Read full story at source (swasthyakhabar.com)