पृथ्वीराजमार्गअन्तर्गत मादी नदीमा चार लेनको ‘आर्क’ पुलको निर्माण ८६ प्रतिशत सम्पन्न
corporatenepal.com · Fri Jul 03 04:43:32 GMT 2026

काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको नयाँ पुलको भौतिक प्रगति ८६ प्रतिशत र वित्तीय प्रगति ८४ प्रतिशत पुगेको छ ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको पुल चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण नसकिएकाले थप ३०० दिन म्याद थपको प्रस्ताव गरिएको छ ।
Read full story at source (corporatenepal.com)