कांग्रेस नीति प्रतिष्ठान कार्यकारी निर्देशकमा सुरेश आचार्य नियुक्त
setopati.com · Fri Jul 03 04:49:00 GMT 2026

नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशक पदमा सुरेश आचार्य नियुक्त भएका हुन्।
भक्तपुरका आचार्यलाई उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख विश्वप्रकाश शर्माले कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्।
Read full story at source (setopati.com)