स्विट्जरल्यान्ड विश्वकपको अन्तिम १६ मा, अल्जेरिया बाहिरियो
nepalpress.com · Fri Jul 03 04:56:46 GMT 2026
काठमाडौं। स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को अन्तिम १६ मा प्रवेश गरेको छ।
भर्खरै सम्पन्न खेलमा अल्जेरियालाई २–० गोलले हराउँदै स्विट्जरल्यान्डले प्रि–क्वाटरफाइनलमा स्थान बनाएको हो।
Read full story at source (nepalpress.com)