औषधि आपूर्ति शृङ्खला सुधार्न विभागको ६ बुँदे निर्देशन
nepalnews.com · Fri Jul 03 05:00:03 GMT 2026

काठमाडौं। औषधि व्यवस्था विभागले मुलुकमा औषधिको आपूर्ति शृङ्खला व्यवस्थित बनाउन तथा बजारमा पारदर्शिता कायम गर्न ६ बुँदे निर्देशन जारी गरेको छ।
विभागका निमित्त महानिर्देशक शिवानी खड्गीका अनुसार स्वदेशी औषधि उत्पादक, औषधि पैठारीकर्ता, थोक तथा खुद्रा बिक्रेतालाई लक्षित गर्दै जारी गरिएको निर्देशन तत्काल कार्यान्वयनमा ल्याउन आग्रह गरिएको छ।
Read full story at source (nepalnews.com)