द्वन्द्वका स्मृति एकीकृत गर्न देशभरका पीडित राजधानीमा
himalkhabar.com · Wed Nov 29 09:04:00 GMT 2023
दशवर्षे सशस्त्र द्वन्द्वका समयमा राज्य तथा विद्रोहीबाट पीडित बनेका देशभरका नागरिक संघीय राजधानी भेला भएका छन्।
द्वन्द्वका स्मृतिलाई एकीकृत गर्न उनीहरू राष्ट्रिय स्मृति सम्मेलनमा भेला भएका हुन्। राष्ट्रिय स्मृति सञ्जालको संयोजनमा आयोजित सम्मेलन ललितपुरमा बुधबार शुरू भएको छ। सम्मेलनमा दुवै पक्षका द्वन्द्वपीडितले आफ्नो भोगाइ प्रस्तुत गर्नेछन्। १० वर्षे सशस्त्र द्वन्द्वलाई पीडितको भोगाइबाट हेर्न यो सम्मेलन आयोजना गरेको जनाइएको छ।
Read full story at source (himalkhabar.com)