काठमाडौँ महानगरले बाढी प्रभावितलाई सहयोग गर्ने
lokaantar.com

काठमाडौँ महानगरपालिकाले भोटेकोशी बाढीका कारण प्रभावितको उद्धार, उपचार तथा राहतका लागि सक्रियताका साथ आफ्ना गतिविधि अगाडि बढाउने भएको छ ।
कार्यवाहक प्रमुख सुनिता डङ्गोलले विभिन्न अस्पतालमा उपचाररत बाढी प्रभावित घाइते तथा आफन्त बेपत्ता भएका परिवारका सदस्यसँगको भेटघाटपछि आवश्यक सहयोग गर्ने बताएकी हुन् ।
Read full story at source (lokaantar.com)