भोटेकोशीमा फेरि बाढी आउन सक्छ?
barnanmedia.com · Thu Aug 27 23:23:51 GMT 2026

सुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि हिमपहिरो गएको स्थानमा पानी थुनिएर नयाँ ताल बनेको छ।
त्यहाँ जम्मा भएको पानी र त्यसलाई थुनेर राखेको भग्नावशेषको स्थिरताले अब फेरि बाढी आउने वा नआउने तथा आएमा त्यसको आकार निर्धारण गर्ने विशेषज्ञहरूले बताएका छन्।
Read full story at source (barnanmedia.com)