पद र योग्यताअनुसार मात्रै व्यवहार गर्नुस् : नारायणमान बिजुक्छे
thahakhabar.com

भक्तपुर : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले पद र योग्यताअनुसार व्यवहार गर्न आवश्यक रहेको बताएका छन्।
शनिवार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो ठाउँ, पद, योग्यता अनुसार व्यवहार गर्नु नै शिष्टाचार हुने जिकिर गरे।
Read full story at source (thahakhabar.com)