तस्बिरमा हेर्नुहाेस् मादी नदीमा बन्दै गरेकाे ‘आर्क डिजाइन’काे पुल
nepalnews.com · Fri Jul 03 05:37:01 GMT 2026

तनहुँ। पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमाथि निर्माणाधीन चार लेनको नयाँ पुलको भौतिक प्रगति ८६ प्रतिशत र वित्तीय प्रगति ८४ प्रतिशत पुगेको छ।
मुग्लिन–पोखरा सडक विस्तार आयोजनाअन्तर्गत निर्माण भइरहेको पुल चालु आर्थिक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि निर्माण नसकिएकाले थप ३०० दिन म्याद थपको प्रस्ताव गरिएको छ।
Read full story at source (nepalnews.com)