पेरिस ओलम्पिक : महिला फुटलबमा अमेरिकालाई स्वर्ण
neplays.com
काठमाडौँ । पेरिस ओलम्पिक २०२४ अन्तर्गत महिला फुटबलमा अमेरिकाले स्वर्ण पदक जितेको छ।
शनिबार राति फ्रान्समा सम्पन्न फाइनल खेलमा अमेरिकाले ब्राजिललाई १–० गोलले पराजित गर्दै स्वर्ण जितेको हो।
Read full story at source (neplays.com)