सरकारको १०० दिन : स्टन्टबाजी, प्रतिशोधपूर्ण राजनीति, संसद्प्रति गैरजिम्मेवारी र संवादहीन
bishowkhabar.com · Fri Jul 03 05:51:20 GMT 2026

काठमाडौं– सरकारको सयदिने कार्यकाल पूरा भएपछि विपक्षी दलहरूले सरकार लोकतान्त्रिक मूल्य–मान्यता कमजोर पार्दै अधिनायकवादी प्रवृत्तितर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
उनीहरूले सरकार स्टन्टबाजी, प्रतिशोधपूर्ण राजनीति, संसद्प्रति गैरजिम्मेवारी र संवादहीनतामा केन्द्रित भएको दाबी गरेका छन् ।
Read full story at source (bishowkhabar.com)