जनकपुरका चार होटलमा अखाद्य सामग्री फेला, १ लाख ५० हजार रुपैयाँ जरिवाना
shilapatra.com · Fri Jul 03 05:43:00 GMT 2026

धनुषाकाे जनकपुरधाममा सञ्चालित चार वटा होटलमा म्याद नाघेका तथा अखाद्य खाद्य सामग्री प्रयोग गरेको भेटिएपछि कारबाही गरिएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय, धनुषाको संयुक्त अनुगमन टोलीले होटलहरूमा प्रयोग हुने खाद्य सामग्रीको निरीक्षण गर्ने क्रममा म्याद गुज्रिएका सामग्री भण्डारण तथा प्रयोग गरिएको फेला पारेपछि कारबाही गरेको हो ।
Read full story at source (shilapatra.com)