राहदानी भ्रष्टाचार प्रकरण : अर्यालसहित सातजनाको थुनछेक बहस जारी
barnanmedia.com · Fri Jun 26 09:52:50 GMT 2026

काठमाडौं । राहदानी छपाइ ठेक्का प्रकरणमा भ्रष्टाचार मुद्दा चलाइएका राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित सात प्रतिवादीको थुनछेक बहस जारी छ ।
विशेष अदालतका न्यायाधीश नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासमा शुक्रबार थुनछेक बहस चलिरहेको छ । अख्तियारले महानिर्देशक अर्यालसहित १८ जनाविरुद्ध गएको असार ८ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
Read full story at source (barnanmedia.com)