एनभिडियाका सिइओले नेपाललाई पठाए डेढ अर्ब रूपैयाँभन्दा बढी रकम
setopati.com · Thu Sep 03 19:22:07 GMT 2026

विश्वकै प्रमुख प्रविधि कम्पनी एनभिडियाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) जेन्सन ह्वाङले नेपाललाई १ करोड अमेरिकी डलर सहयोग गरेका छन्।
ह्वाङले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा उक्त रकम सहयोग गरेका हुन्।
Read full story at source (setopati.com)