अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानको दावी
lokaantar.com

अमेरिकी–इरान तनावमा मध्यस्थता भइरहेको पाकिस्तानले बिहीबार बताएको छ ।
पाकिस्तानका सेना प्रमुख सैयद आसिम मुनीरको हालैको तेहरान भ्रमण अमेरिका र इरानबीचको तनावमा मध्यस्थता गर्न इस्लामाबादले गरिरहेका निरन्तर प्रयासहरूको हिस्सा भएको विदेश मन्त्रालयका प्रवक्ता ताहिर अन्दराबीले बताएका छन् ।
Read full story at source (lokaantar.com)