भोटेकोशी बाढी : पाँच हजार ३८४ जनाको उपचार
ratopati.com · Thu Sep 03 19:39:05 GMT 2026

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठुलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन् ।
Read full story at source (ratopati.com)