अर्घाखाँची सिमेन्ट अब ४३ ग्रेडमा, अर्को वर्षभित्र आईपीओमा जाने
nepalkhabar.com · Thu Sep 02 12:48:36 GMT 2021
अर्घाखाँची सिमेन्ट लिमिटेडद्वारा उत्पादन भइरहेको अर्घाखाँची ओपीसी सिमेन्टले ४३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ। नेपाल गुणस्तर तथा नापतौल विभागले एनएचएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई आज ४३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो।
आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्वारा औपचारिक रुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्री वितरणलाई सधैँ प्राथमिकतामा राख्ने जनाएको छ।
Read full story at source (nepalkhabar.com)