साफ यू-२० महिला च्याम्पियनसिपको लागि टिम बनाउन खुला छनोट गरिने
onlinekhabar.com · Tue May 13 16:35:06 GMT 2025
३० बैशाख, काठमाडौं । साफ यू-२० महिला च्याम्पियनसिपका लागि नेपाली यू-२० महिला टिम बनाउन खुला छनोट गरिने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मंगलबार सूचना जारी गर्दै खुला छनोटमार्फत उमेर समूहको टिम निर्माण गर्ने जानकारी दिएको हो ।
Read full story at source (onlinekhabar.com)