आन्दोलन शान्तिपूर्ण हुन्छ, भड्काउने काम नहोस्: कमल थापा
newsofnepal.com · Tue May 13 17:03:11 GMT 2025
काठमाडौँ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी जेठ १५ बाट शुरु हुने आन्दोलन शान्तिपूर्ण हुने दाबी गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै थापाले संविधानले दिएको अधिकार अनुसार आफूहरुले फरक बिचार र मुलुक संचालनको मार्गचित्र प्रस्तुत गरिरहेको समेत स्पष्ट पारे ।
Read full story at source (newsofnepal.com)