काठमाडौँको पेप्सीकोलामा भीषण आगलागी, नियन्त्रणको प्रयास जारी
ratopati.com · Thu Sep 03 19:54:49 GMT 2026

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ स्थित पेप्सीकोलामा भीषण आगलागी भएको छ । पेप्सीकोला फुटबल ग्राउन्ड नजिकै रहेको एक कटेजमा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बिहीबार राति साढे १२ बजेको समयमा कटेजमा अचानक आगलागी सुरु भएको हो । घटनाको खबर प्राप्त हुनासाथ दमकल र सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगेर आगो निभाउने प्रयास गरिरहेका छन् ।
Read full story at source (ratopati.com)