स्रोत नखुलेको ३९ लाखसहित गोकर्णेश्वरमा एक पक्राउ
nepalnews.com · Fri Jul 03 06:32:15 GMT 2026

काठमाडौँ। प्रहरीले स्रोत नखुलेको रकमसहित गोकर्णेश्वरबाट एक जनालाई पक्राउ गरेको छ।
प्रहरीले बिहीबार दिउँसो बारा पचरौता नगरपालिका-७ घर भएका २३ वर्षीय मनमोहन साह कलवारलाई गोकर्णेश्वर नगरपालिका-५ पहेंलो पुलबाट पक्राउ गरेको हो।
Read full story at source (nepalnews.com)