१०६ मेगावाटको जगदुल्ला जलविद्युत आयोजनाको मुख्य सुरूङ निर्माण सुरू
setopati.com · Fri Jul 03 06:30:11 GMT 2026

डोल्पामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त जलविद्युत आयोजनाको मुख्य सुरूङ निर्माण कार्य औपचारिक रूपमा सुरू भएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले मुड्केचुला गाउँपालिका–४ इलामा आयोजित कार्यक्रममा सुरूङ निर्माणको शुभारम्भ गरेका हुन्।
Read full story at source (setopati.com)