दैलेख दुर्घटना : एकजनाको पहिचान खुल्यो, कर्णालीमा खसेको फोर्स गाडी अझै बेपत्ता
baahrakhari.com · Fri Jul 03 06:29:32 GMT 2026

सुर्खेत । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ सांगेतारामा बिहीबार भएको फोर्स गाडी दुर्घटनामा भीरबाट खसेर मृत्यु भएका एकजनाको पहिचान खुलेको छ । कर्णाली नदीमा खसेको गाडी अझै फेला पर्न सकेको छैन ।
दैलेख प्रहरीका अनुसार मृतक कालीकोट पचालझरना गाउँपालिका–९ निवासी जोखे तिरुवा हुन् । उनका बुबाले शवको सनाखत गरेपछि मृतकको पहिचान खुलेको प्रहरीले जनाएको छ ।
Read full story at source (baahrakhari.com)