दिल्लीमा डिम्ब तस्करीको सञ्जाल, निसानामा कैलाली र कञ्चनपुरका थारु युवती
ratopati.com · Fri Jul 03 06:38:06 GMT 2026

काठमाडौँ । भारतको राजधानी नयाँ दिल्लीमा डिम्ब तस्करीको सञ्जाल सक्रिय रहेको तथ्य प्रकाशमा आएको छ । उक्त सञ्जालले नेपालको कैलाली र कञ्चनपुर जिल्लाका थारु युवतीलाई निसाना बनाएर आफ्नो धन्दा चलाइरहेको तथ्य खुलासा भएको हो ।
भारतीय अखबार ‘दैनिक भास्कर’ले यसबारे स्थलगत रिपोर्ट नै प्रकाशन गरेको छ । नेपाल–भारतबिच सक्रिय अन्तर्राष्ट्रिय मानव तस्कर गिरोहको यो एक नयाँ ‘मोडस अपरेन्डी’ रहेको समाचारमा दाबी गरिएको छ ।
Read full story at source (ratopati.com)