चिकित्सक उत्पादनमा फड्को, पलायनले राज्यलाई अर्बौं नोक्सानी
setopati.com · Fri Jul 03 06:35:30 GMT 2026

नेपालमा चिकित्सा शिक्षा क्षेत्रमा निजी क्षेत्र प्रवेश गरेसँगै अस्पताल तथा स्वास्थ्यकर्मीको संख्या वृद्धि भएतापनि गुणस्तरिय सेवा र जनशक्ति टिकाउने सवालमा विरोधाभास सिर्जना गरेको एक अध्ययनले निष्कर्ष निकालेको छ।
काठमाडौँको धुम्बाराहीस्थित इन्स्टिच्युट फर इन्ट्रिगेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को कार्यालयमा आयोजित एक कार्यक्रममा प्रस्तुत गरिएको ‘दि प्राइभेटाइजेशन पाराडक्स’ नामक रिपोर्टले यस्तो तथ्य सार्वजनिक गरेको हो।
Read full story at source (setopati.com)