केही हप्तामा सुकुमवासीलाई लालपूर्जा वितरण गर्छौं : मन्त्री रावल
onlinekhabar.com · Tue May 19 01:18:10 GMT 2026

५ जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले अबको केही हप्ताभित्र सुकुमवासीलाई लालपूर्जा वितरण गर्ने बताएकी छन् ।
सहकारीपछि सुकुमवासी समस्या समाधानमा पनि सरकार लागिराखेको बताउँदै उनले भनेकी छन्, ‘हाम्रो लक्ष्य अबको केही हप्तामा लालपूर्जा वितरण गर्छौं सुकुमवासीको हकमा ।’
Read full story at source (onlinekhabar.com)